मोरोक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा « Khabarhub

मोरोक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातार दोस्रो पटक फ्रान्स विश्वकप फुटबलको फाइनलमा पुगेको छ। साविक विजेता फ्रान्स गएराति अल बायत स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

फ्रान्सको जितका लागि खेलको पाँचौं मिनेमा हर्नान्डेलले पहिलो गोल गरे। फ्रान्सका लागि दोस्रो गोल खेलको ७९ औं मिनेटमा राण्डल कोलो मुवानीले गरेका थिए। फ्रान्ससँग २–० ले पराजित भएको मोरोक्कोले पहिलो पटक विश्वकपको सेमिफाइनल खेलेको हो।

उपाधिका लागि फ्रान्सले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप फुटबलको फाइनल आइतबार राति हुँदैछ।

मंगलबार राति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गरेको थियो।
सेमिफाइनलमा फ्रान्ससँग पराजित मोरक्को र अर्जेन्टिनासँग पराजित क्रोएसियाबीच भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

 

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ५ : ०३ बजे

सरकारी अस्पतालमा सेवा लिनै सास्ती, भरतपुरमा बिरामीको भीड (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’