नेपाल आर्थिक पत्रकार संघको अध्यक्षमा पुनः ढकाल निर्वाचित  « Khabarhub

नेपाल आर्थिक पत्रकार संघको अध्यक्षमा पुनः ढकाल निर्वाचित 


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अध्यक्षमा पुनः मोदनाथ ढकाल निर्वाचित भएका छन् । नाफिजको बुधबार सम्पन्न छैटौँ महासभाबाट ढकाल दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । ढकाल द राइजिङ नेपाल दैनिकमा आवद्ध पत्रकार हुन् ।

समितिको उपाध्यक्षमा हाम्रो अर्थ डटकमकी सम्पादक मेनुका कार्की र नोटबजार डटकमका सम्पादक परमेश्वर अधिकारी निर्वाचित भएका छन् । त्यस्तै, अनलाइन खबरका नवीन ढुंगाना महासचिवमा, नेपाल खबरका दीपक भट्ट सचिवमा र सिंहदरबार डटकमकी उप-सम्पादक दिलु कार्की कोषाध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यमा रातोपाटी डटकमका निकेश खत्री, अनलाइन खबरका विजय पराजुली, नेपालप्रेसका राजाराम न्यौपाने र सेतोपाटी डटकमकी सविना कार्की निर्वाचित भएका छन् । 

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  १ : २१ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु