गोलाबारीमा युक्रेनमा दुईको मृत्यु, खेरसनमा विद्युत कटौती « Khabarhub

गोलाबारीमा युक्रेनमा दुईको मृत्यु, खेरसनमा विद्युत कटौती


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसद्वारा गरिएको गोलाबारीले बिहीबार दक्षिणी शहर खेरसनमा दुई जनाको लिएको छ भने भने खेरसान क्षेत्रमा विद्युत कटौती बएको छ ।

राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले सामाजिक सञ्जालमा रुसी सेनाले शहरको केन्द्रमा गोली हानेको बताएका छन् ।

क्षेत्रीय गभर्नर यारोस्लाभ यानुशेभिचले भनेका छन्– ‘दुई जनाको मृत्यु भएको जानकारी छ। आपतकालीन सेवाहरू तम्तयारी स्थितिमा छन् । आक्रमणले शहरलाई पूर्ण रूपमा ऊर्जाविहीन बनाएको छ ।’

शहरको बन्दरगाह क्षेत्रमा महत्त्वपूर्ण पूर्वाधार सुविधामा भारी गोलाबारी जारी छ। रुसी सेनाले फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको केही समयपछि युद्धपूर्व करिब तीन लाख जनसङ्ख्या भएको खेरसनलाई कब्जामा लिएको थियो। यद्पि युक्रेनको सेनाले नोभेम्बरमा यो सहरलाई महत्त्वपूर्ण रूपमा आफ्नो कब्जामा लिएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ८ : ०४ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक