भारतमा विषालु रक्सीले दुई दिनमा ४३ जनाको मृत्यु « Khabarhub

भारतमा विषालु रक्सीले दुई दिनमा ४३ जनाको मृत्यु


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा विषालु रक्सी खाँदा दुई दिनमा ४३ जनाको मृत्यु भएको छ।

भारतको बिहारमा विषालु रक्सी खाँदा दुई दिनमा ४३ जनाको मृत्यु भएको हो। मदिरा निषेधित बिहारको सारण जिल्लामा दुई दिनमा ४३ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्।

मसरक सहरभन्दा तीन किलोमिटर वरिपरिको क्षेत्रमा एकै दिन यत्ति ठूलो जोखिम देखिएको हो। मसरक शहर आसपासमा घटना घटेकाले रक्सीको उत्पादन एकै स्थानबाट भएको अनुमान गरिएको छ।

भारतीय सुरक्षा निकायले रक्सी उत्पादन र बिक्री वितरणमा सहभागी भएको आरोपमा १ सय २६ जनालाई पक्राउ गरेको छ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ६ : ४५ बजे

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

झापा– पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु

गाजा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको शान्ति र सुरक्षाका लागि

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही