मंसिर सकिएसँगै घट्यो सुन र चाँदीको मूल्य « Khabarhub

मंसिर सकिएसँगै घट्यो सुन र चाँदीको मूल्य


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९९ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंसिरको अन्तिम दिन हिजो बिहीबार छापावाला सुन तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो। मंसिर महिनामा सुन एक लाख नाघेको थियो।

आज तेजावी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १२ : ०० बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने