सुरूङमा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु « Khabarhub

सुरूङमा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काबुल– राजधानीको उत्तरी भागमा अवस्थित एक सुरूङमा इन्धन बोकेको एउटा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार विष्फोटनमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको तथा बाँचेकाहरू भग्नावशेषमा फसेकाले मृतकको सङ्ख्या बढ्नसक्ने संभावना छ । विष्फोटको कारणबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन ।

केही मृतकहरू नराम्ररी जलेकाले उनीहरूको पहिचान हुन सकेको छैन । पाँच जना महिला र दुई जना बालबालिकाको शव घटनास्थलबाट निकालिएको छ । शनिबार राति विष्फोटसँगै लागेको आगो आइतबारमात्र निभाइएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : ०४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका