घरमा आगलागी हुँदा फिलिपिन्समा ७ जनाको मृत्यु, ३ बेपत्ता « Khabarhub

घरमा आगलागी हुँदा फिलिपिन्समा ७ जनाको मृत्यु, ३ बेपत्ता


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फिलिपिन्सको राजधानीमा आइतबार बिहान दुईतले घरमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । आगलागी स्थानीय समय अनुसार बिहान ९ बजे लागेको र २३ मिनेटपछि निभाइएको अग्निनियन्त्रक युजीन ब्रियोनेसले बताएका छन् ।

प्रारम्भिक अनुसन्धान उद्धृत गर्दै ब्रिओन्सले बताएअनुसार सो घरमा १० जनाको परिवार बसोबास गर्ने गरेको बुझिएको छ । उनकाअनुसार अग्नि नियन्त्रकहरूले बेपत्ता भएका अन्य तीन जनाको खोजी गरिरहेका छन्।

आगलागी हुँदा उनीहरु घरबाहिर थिए वा थिएनन् भन्ने यकिन हुन सकेको छैन ।आगो लाग्दा पीडितहरू निदाएकाले भाग्न नसकेको भएको ब्रिओन्सले बताएका छन् । आगलागी के कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : २७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका