अर्जेन्टिनाविरुद्ध फ्रान्सले फर्कायो बराबरी गोल « Khabarhub

अर्जेन्टिनाविरुद्ध फ्रान्सले फर्कायो बराबरी गोल


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ :विश्वकप फुटबलको फाइनलमा फ्रान्सले बराबरी गोल फर्काएको छ । खेलको अतिरिक्त समयको ११६ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै खेललाई ३- ३ को बराबरीमा पुराएको हुन् ।

यसअघि अतिरिक्त समयमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । यसअघि निर्धारित समय २२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : २६ बजे

पश्चिम एसिया युद्ध रोक्न चीनको चार सूत्रीय प्रस्ताव, अमेरिकालाई कडा चेतावनी

बेइजिङ- चीनका राष्ट्रपति शी चिनफिङले मध्यपूर्व (पश्चिम एसिया ) मा

भाजपा नेता सम्राट चौधरी बिहारको मुख्यमन्त्री निश्चित, बुधबार शपथ

काठमाडौं- भारतीय जनता पार्टी भाजपाका नेता सम्राट चौधरी बिहारको मुख्यमन्त्री

सर्रे खोलाको पुल निर्माण अन्तिम चरणमा, मनसुनअघि पुल सञ्चालन गरिने

सिरहा– जिल्लाको लहान नगरपालिका-२४ स्थित गोविन्दपुर र झुट्की गाउँलाई जोड्ने

निर्धारित समयभन्दा अघि सर्रे खोलाको पुल सम्पन्न हुने

सिरहा- सिरहा जिल्लाको लहान नगरपालिका-२४ स्थित गोविन्दपुर र झुट्की गाउँलाई