निर्वाचन आयोगको जलपान कार्यक्रम आज | Khabarhub Khabarhub

निर्वाचन आयोगको जलपान कार्यक्रम आज


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा जलपान कार्यक्रमको आयोजना गर्दैछ।

दिउँसो साढे १ बजे आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको छ।

आयोगले आइतबार समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको थियो।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : २२ बजे

पार्टीमा लाग्नेबारे छलफल भएको छैन : मन्त्री घिसिङ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा

दीपावलीको दियो यसपालि मधुरो छ

लक्ष्मी मातालाई भित्र्याउनु छ,सुख–शान्ति ऐश्वर्य ल्याउनुछ,तर के गर्नु खै!दीपावलीको दियो

अञ्जली दिदीले लगाइदिइन् भाइटीका (तस्बिरहरू)

काठमाडौं– वि‍.सं. २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आएकी अञ्जली

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा- यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुने अन्तर्राष्ट्रिय

पाँच दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह

उखरुल (भारत)– करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो