जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत « Khabarhub

जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – राष्ट्रिय जनमत पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत चयन भएका छन् ।

काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा आइबार बसेको सांसदहरूको बैठकले राउतलाई सर्बसम्मत दलको नेता चयन गरेको हो ।

दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज बिहान १० बजे बैठक बस्न लागेको बताइएको छ। जनमत पार्टी अहिले सरकार जाने छलफलमा छ।

यो पार्टीका एक प्रत्यक्ष र पाँच जना समानुपाति प्रणालीबाट सांसद चयन भएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : ५३ बजे

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआउँदासम्म अस्पतालबाट शव नलैजाने अडान

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको

प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान