दिपेश वैद्यको ‘कथा’ सार्वजनिक (भिडियो) « Khabarhub

दिपेश वैद्यको ‘कथा’ सार्वजनिक (भिडियो)


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कलाकार दिपेश वैद्यको नयाँ गीत ‘कथा’ बजारमा आएको छ ।  विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका वैद्यले आफ्नो नयाँ कोसेली दर्शकमाझ पस्किएका छन् । यस गीतमा शब्द संगीत पनि उनी आफैले गरेका छन् । यस गीतको एरेञ्ज एनडी राईले गरेका छन् । 

कथा नामक गितमा जुलेन ओझा, ग्रिस्मा ताम्राकारको अभिनय रहेको छ । ‘कथा’ मा एक युगल जोडीको बिछोडको कथालाई प्रस्तुत गर्न खोजिएको छ ।   

यस अगाडि पनि वैद्यले चौबन्दी, बाबा, संस्कृति, गोर्खाली जस्ता आधा दर्जन भन्दा बढी गीत गाइसकेका छन् । वैद्यको कथा दिपेश वैद्य युट्टुब च्यानलमार्फत सार्वजनीक गरिएको छ । 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  २ : ०२ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली