दलित बस्तीमा न्यानो कपडा वितरण   « Khabarhub

दलित बस्तीमा न्यानो कपडा वितरण  


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– गरिवीका कारण कमाइका लागि वर्षेनी भारत गएर जिन्दगीको गुजारा चलाउने जाजरकोट भेरी नगरपालिका-११ का कट्टी गाउँका दलित समुदायलाई राहत वितरण गरिएको छ ।

दलीत समुदायलाई चिसोबाट जोगाउनका लागि कपडा वितरण गरिएको सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय कार्यकारिणी सदस्य प्रतिमा हमालले जानकारी दिइन् । यहाँका १४० घर परिवारलाई उक्त राहत स्वरुप कपडा वितरण गरिएको उनले बताइन् ।

उक्त कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालको सहभागिता रहेको थियो । राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको समेत सहभागिता थियो । पहिलो पटक जाजरकोटको दलित बस्तीमा राहत वितरण गरिएको यहाँका सर्वसाधारण खुसी भएका छन् । 

गरिबीकै कारण यहाँका केही घरधुरीले घरबार नै छाडेर भारत गइसकेका छन् । साहुको ऋण तिर्न नसकेर उनीहरू भारत गएको स्थानीयबासीले बताए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ५ : ५२ बजे

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म