नयाँ सरकार बनाउन वार्ता चलिरहेका बेला सीके राउत पनि बालकोटमा « Khabarhub

नयाँ सरकार बनाउन वार्ता चलिरहेका बेला सीके राउत पनि बालकोटमा


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ सरकार बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुको जमघट भइरहेका बेला उक्त छलफलमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष सीके राउत पनि पुगेका छन् ।

एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुबीच छलफल चलिरहेका बेला राउत पनि बालकोट पुगेका हुन् । राउतले प्रचण्डले बोलाएर आफू बालकोट पुगेको प्रतिक्रिया दिएका छन् । ‘म बुझ्न आएको हुँ । प्रचण्डजीले बोलाउनुभएको हो ।’ उनले भने ।

राउतले बारम्बार आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउँने गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : २३ बजे

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्‍ने

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड