बागमती प्रदेशसभाका जेष्ठ सदस्य ढुङ्गानाको शपथ आज « Khabarhub

बागमती प्रदेशसभाका जेष्ठ सदस्य ढुङ्गानाको शपथ आज


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट बागमती प्रदेशसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले आज प्रदेशको जेष्ठ सदस्यको रुपमा शपथ गर्दैछन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्नेछन् । सोहीअनुसार ढुङ्गानालेदिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालय हुटौंडामा जेष्ठ सदस्यको शपथ लिने कार्यक्रम राखिएको छ। उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउने छन् ।

उनले शपथ ग्रहण गरेपश्चात सभाका अन्य सांसदलाई पुस १४ गते बिहीबार शपथ ग्रहण गराउने छन् ।

प्रदेशसभाको अधिवेशन पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : २५ बजे

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन