गृहको निर्देशनपछि ३१ जना प्रहरी चालक फिर्ता « Khabarhub

गृहको निर्देशनपछि ३१ जना प्रहरी चालक फिर्ता


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत खटिएका ३१ जना प्रहरीका चालक फिर्ता भएका छन् । गृहमन्त्रालयका सहसचिव, उपसचिव र पहुंचवाला कर्मचारीहरुले प्रहरी मुख्यालयबाट लिएको चालकहरु फिर्ता गरिएको हो ।

गृह मन्त्रालय मातहतका उच्च पदस्थ कर्मचारीहरुले नियम विपरित प्रहरीबाट चालक सुविधा लिइरहेको गुनासो थियो ।गृहमन्त्री रवि लामिछानेको आदेशपछि गृहमन्त्रालयले बिहिवार पत्र नै पठाएर प्रहरी मुख्यालयमा चालक फिर्ता पठाएको हो ।

मन्त्री लामिछानेले नियमविपरित खटाइएका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्न समेत निर्देशन दिइसकेका छन् । उनको निर्देशनपछि १९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ८ : ३९ बजे

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको

‘बालेनलाई नेता स्वीकारिसक्यौँ, चुनावपछि प्रधानमन्त्री बनाउन एकमत छौँ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र