माघे संक्रान्तिको चाकु बनाउन भ्याइनभ्याइ (फोटो फिचर) « Khabarhub

माघे संक्रान्तिको चाकु बनाउन भ्याइनभ्याइ (फोटो फिचर)


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ। व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ।

टेकुका केही व्यवसायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन्।

माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ। जसकारण व्यवसायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो।

 

-न्युजकारखानाबाट

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ११ : ५४ बजे

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी