सीके राउत र सागर ढकालबीच भेटवार्ता | Khabarhub Khabarhub

सीके राउत र सागर ढकालबीच भेटवार्ता


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनमुक्ति पार्टीका अध्यक्ष सीके राउतसँग सागर ढकालले भेटवार्ता गरेका छन् । मंसिर चारमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा आएका ढकालले ओशो तपोवनमा सन्न्यासी आनन्द अरुण र सिके राउतसँग शनिबार भेटवार्ता गरेका हुन् ।

भेटवार्ता सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज दिनभरि डा. सिके राउतसँग भलाकुसारी गर्यौँम स्वामी आनन्द अरुणको सानिन्ध्यमा । हाम्रो आत्मा, सपना र सोच धेरै मिल्छ । दुवै एकै ठाउँबाट इन्जिनियर भयौँ, बेलायतमा करिब एउटै ठाउँमा पढ्ने मौका पायौँ र आध्यात्मिक शक्ति हुन्छ भन्नेमा विश्वास गर्छौ । धेरै आशा छ । अबको लक्ष देश बनाउने । उनको यो सन्देश अर्थपूर्ण रहेको छ ।’

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ८ : ४५ बजे

आज श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौं– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् – छलफल उपलब्धिमूलक भए पनि कुनै सम्झौता भइसकेको छैन

अलस्का – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ३१ गते शनिबार। भाद्र