रवि ओडको आवाजमा रहेको ‘त्यो मान्छे’ सार्वजनिक  « Khabarhub

रवि ओडको आवाजमा रहेको ‘त्यो मान्छे’ सार्वजनिक 


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडोँ– भूपेन्द्रबहादुर भण्डारीको डेब्यु निर्देशन तथा नेपाल आइडल सीजन-२ का विजेता रवि ओडको स्वरमा रहेको ‘त्यो मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।  

भीम विसीले संगीत भरेको गीतमा राज भण्डारी र सविना राउतको मुख्य भूमिका रहेको छ भने, निर्देशक भण्डारी, दृष्टि केसी लगायतको अभिनय रहेको छ । नव निर्देशक भण्डारीको सांगीतिक कथावस्तुले यो म्युजिक भिडियोको मर्मलाई न्याय दिएको निर्माता कृष्णा चौलागाइँले बताइन् । 

गायक ओडले म्युजिक भिडियोले गीतको मर्मा नमारेको बताए । उनले निर्देशक भण्डारी तथा कलाकारहरूलाई बधाई तथा शुभकामना दिए ।

जनसवाल मिडिया प्रालिले उत्पादन  गरेको उक्त म्युजिक भिडियो सवाल मिडियाले बजारमा ल्याएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ५ : ४७ बजे

अमेरिका–इरान शान्ति वार्ता पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा

तेहरान – युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज