स्पेनको साँढे दौडाइने महोत्सवमा ५३ जना घाइते « Khabarhub

स्पेनको साँढे दौडाइने महोत्सवमा ५३ जना घाइते


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मड्रिड– उत्तरी स्पेनको पाम्प्लोना शहरमा आयोजना हुने साँढे दौडाइने  महोत्सवमा ५३ जना घाइते भएका छन् ।  महोत्सवको पहिलो दिन ३ जनालाई साँढेले हानेको स्पेनी रेडक्रसले जनाएको छ ।

त्यस्तै, अरु २ जनाको टाउकोमा चोट लागेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । यो वर्षको साँढे दौडने समारोहमा पुएर्तो सान दे लोरेन्जोका साँढेहरुको सहभागिता रहेको जनाइएको छ ।

गत वर्षको साँढे दौडिने समारोहको पहिलो दिन एकजनामात्र घाइते भएका थिए । सन् २००९ मा एक जनाको मृत्यु भएयता साँढे दौडिने समारोहमा कसैले ज्यान गुमाएका छैनन् । पाम्प्लोना शहरमा हरेक वर्ष साँढे दौडिने समारोह चल्ने गर्छ । ८ दिनसम्म चल्ने समारोहमा हरेक वर्ष लाखौं पर्यटकको सहभागिता रहने गर्छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ९ : ४० बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा