विमान दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत « Khabarhub

विमान दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ ।

आइतबार बिहान साढे १० बजे यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ४ : २९ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई