राष्ट्रपति भण्डारीद्वारा सुनसरीका धार्मिकस्थलको दर्शन « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा सुनसरीका धार्मिकस्थलको दर्शन


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीमा रहेका धार्मिकस्थलको दर्शन गरेकी छिन् ।

मकर सङ्क्रान्तिको अवसर पारेर नेपाली सेनाको हेलिकप्टरबाट आएकी राष्ट्रपतिले धार्मिक स्थल बराहक्षेत्र मन्दिर दर्शन गर्दै सप्तकोसी र कोकाह कौशिकी खोलाको सङ्गमस्थलमा स्नान गरेकी हुन् ।

उनले बराहक्षेत्र भित्रका विभिन्न मठमन्दिर प्रवेश गर्दै दर्शन गरेकी थिइन् । बराहक्षेत्र मन्दिरमा एक घण्टा बिताएकी राष्ट्रपति भण्डारीले तिर्थालू तथा भक्तजनसँग पनि भेट गरेकी थिइन ।

त्यस लगतै उनी धरानमा रहेका बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर मन्दिरको दर्शन गरेकी थिइन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ६ : ३२ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया