पूर्व राजा ज्ञानेन्द्रको जन्मदिनमा औपचारिक कार्यक्रम नहुने « Khabarhub

पूर्व राजा ज्ञानेन्द्रको जन्मदिनमा औपचारिक कार्यक्रम नहुने


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह ज्ञानेन्द्र शाहको ७३ औं जन्मदिनको कार्यक्रम नहुने भएको छ ।

पूर्वराजा शाह निर्मल निवासमा नभएका कारण उनको जन्मदिनको औपचारिक कार्यक्रम नहुने भएको हो ।

राजसंस्था पक्षधरहरुले जन्मोत्सब मनाउनका लागि समिति नै गठन गरेको भएपनि शाह निर्मल निवासमा नभएका कारण कार्यक्रम प्रभावित भएको हो ।
‘जन्मदिन नमाउने होइन’ शाहका सचिव फणि पाठकले भने,‘औपचारिक कार्यक्रम नहुने हो ।’

उता जनमोत्सव आयोजक मुल समारोह समितिले भने पूर्व निर्धारित कार्यक्रममा केही परिवर्तन नहुने बताएको छ ।

मुल समारोह समितिका अध्यक्ष द्वारिकामान सिंहले पूर्वराजाको सुस्वास्थ् तथा दीर्घायु र देशमा शान्तीकालागि पूजाअर्चना गर्ने कार्यक्रम रहेको बताए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : ५९ बजे

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको

पहिलो त्रैमासिकमा जिल्ला प्रशासन मनाङ देशभरकै उत्कृष्ट

काठमाडौं– चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को पहिलो त्रैमासिकमा मनाङ

सुनसरीमा कसरी चल्यो गोली ? सिटी चालकको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।