नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान | Khabarhub Khabarhub

नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । टेलिकमको नेटवर्कमा माघ ३ गते करिब १२ बजे देखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । नेपाल टेलिकमले सूचना जारी गर्दै नेटवर्कको समस्या समाधान भएको बताएको हो ।

टेलिकमले आफ्ना ग्रहकहरुसँग क्षमा माग्दै उक्त समस्या समाधान भएको बताएको हो ।

नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले करिब आधा घण्टा कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफै काटिने समस्या देखिएको थियो । टेलिकमको नेटवर्कमा एसएमएस नजाने र डेटा पनि नचल्ने जस्ता समस्या पनि देखिएका थियो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ५ : २० बजे

माओवादीसहित ९ पार्टीबीच आज एकता घोषणा

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज एकता घोषणा

केन्टकीमा इन्धन बोकेको कार्गो विमान दुर्घटना

काठमाडौं – केन्टकीमा ठूलो मात्रामा इन्धन बोकेको कार्गो विमान दुर्घटनाग्रस्त

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब