सर्वदलीय बैठक : राष्ट्रपति र सभामुखमा सहमति गरी अघि बढ्ने प्रचण्डको प्रस्ताव « Khabarhub

सर्वदलीय बैठक : राष्ट्रपति र सभामुखमा सहमति गरी अघि बढ्ने प्रचण्डको प्रस्ताव


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

पुस २६ गते संसदमा सरकारलाई विश्वासको मत दिने कांग्रेससहितका दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बैठकका लागि बालुवाटार डाकेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, सभामुखलगायत पदमा सहमति गरी अगाडि बढ्न नेपाली कांग्रेससँग प्रस्ताव राखेका छन् । प्रचण्डले सहमति गरेर जान कांग्रेसलाई प्रस्ताव राखेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा सहमति गरेर अघि बढ्ने प्रस्ताव राखेका थिए । प्रचण्डले अघि सारेको प्रस्तावको जवाफमा बैठकमा सहभागी कांग्रेसका प्रतिनिधिले यसबारे छलफल गर्न सकिने बताएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : ११ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर