रोकिएन सिरिन्ज आक्रमणको त्रास, बनेपामा प्रहरी चैकी घेराउ « Khabarhub

रोकिएन सिरिन्ज आक्रमणको त्रास, बनेपामा प्रहरी चैकी घेराउ


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– सोमबार विहान मात्र काभ्रेको बनेपामा दुईवटा सिरिन्ज आक्रमणको घटना दोहोरिएपछि स्थानीयबासीले प्रहरी चौकी घेराउ गरेका छन् ।

सिरिन्ज आक्रमणको आरोपमा पक्राउ परि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई आक्रोशित स्थानीयबासीले कुटपिट गर्न खोजेपछि स्थिती केहीबेर तनावग्रस्त भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरिक्षक जयराज सापकोटाका अनुसार, सिरिन्ज आक्रमणको आरोपमा स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

सोमबार एकजना बाटोमा हिँडिरहेकी महिला र अर्की बसमा यात्रा गरिरहेकी महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  २ : ०५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ