केवल व्यवसायीद्वारा ऊर्जामन्त्री लिङ्देनलाई ज्ञापनपत्र « Khabarhub

केवल व्यवसायीद्वारा ऊर्जामन्त्री लिङ्देनलाई ज्ञापनपत्र


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले ऊर्जामन्त्री राजेन्द्र लिङ्देनलाई आफूहरूको माग सम्बोधन गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । 

बिजुलीको पोल प्रयोगसम्बन्धमा देखिएको समस्या सम्बोधन गर्न माग गर्दै महासंघको टोलीले मंगलबार मन्त्री लिङ्देनलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेत उपस्थिति रहेका बेला महासंघको टोली सदस्यले बिजुली पोलभाडाको सम्बन्धमा प्राधिकरणले इन्टरनेटसरहको व्यवहार गर्न नमिल्नेमा बताए । 

महासंघका अध्यक्ष ध्रुव शर्मा, संघर्ष समितिका संयोजक ध्रुव सुवेदीलगायतले ज्ञापनपत्र बुझाएका हुन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १ : २८ बजे

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल