रियाल कोपा डेल रेको सेमिफाइनलमा « Khabarhub

रियाल कोपा डेल रेको सेमिफाइनलमा


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियल स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

बिहीबार राति क्वाटरफाइनलमा एथलेटिकोलाई ३-१ गोलले पराजित गर्दै रियलले सेमिफाइनलमा स्थान बनाएको हो।

रियलको जितमा रोड्रिगो, भिनिसियस जुनियर र करिम बेन्जिमाले एक-एक गोल गरेका थिए। रोड्रिगोले ७९ औं मिनेटमा, बेन्जिमाले १०४ औं मिनेटमा र अतिरिक्त समयको इन्जुरी समयमा जुनियरले गोल गरेका थिए। खेलको १९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

अर्को खेलमा एट्लेटिक बिल्बाओले भ्यालेन्सियालाई ३-१ गोलको नतिजामा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : १० बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका