युक्रेनले यसै हप्ता ईयूसँग शिखर सम्मेलन गर्ने « Khabarhub

युक्रेनले यसै हप्ता ईयूसँग शिखर सम्मेलन गर्ने


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनले यसै हप्ता राजधानी किभमा युरोपेली युनियन ईयूसँग शिखर सम्मेलन गर्ने घोषणा गरेको छ । यो सम्मेलनले युद्धबाट युक्रेनलाइ ईयू सदस्यताको नजिक ल्याउने अपेक्षा गरिएको छ ।

रुसले आक्रमण गरेको करिब एक वर्षपछि युक्रेनले ईयूसँग शिखर वार्ता गर्न लागेको हो । राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी शुक्रबार तय भएको शिखर सम्मेलनबाट ईयूबाट युक्रेनलाई उच्च ‘सहयोग र प्रगति’ प्रतिबिम्बित हुने आशा व्यक्त गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीसेना पठाएको केही महिनापछि युक्रेनले गत वर्ष जुन महिनामा ईयूमा उम्मेदवार राष्ट्रको हैसियत पाएको थियो । युरोपेली सङ्घको तर्फबाट शिखर सम्मेलनमा को–को सहभागी हुनेछन् भन्ने विवरण भने दिइएको छैन ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ६ : ३८ बजे

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको