हिन्दी गीत ‘अकेले’मा सुरविना « Khabarhub

हिन्दी गीत ‘अकेले’मा सुरविना


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही नेपाली फिल्ममा काम गरेर मुम्बईमा संघर्षरत नायिका सुरविना कार्कीले एक हिन्दी गीतमा मोडलिङ गरेकी छिन् । गायक गौरव डगाकरले गाएको ‘अकेले अकेले’ मा उनलाई देख्न सकिन्छ ।

मोहमद राफीको उक्त गीतलाई गौरवले आफ्नो शैलीमा गाएका छन् ।

सुरविनासँगै यो गीतमा मनराज सिंहले पनि मोडलिङ गरेका छन् । गौरवका गीत युट्युब प्रयोगकर्ताले बढी रुचाएको पाइन्छ । उनले फिल्म ‘रोमियो एण्ड मुना’ को गीतमा समेत स्वर दिएका थिए ।

गौरवले नेपाली चर्चित गीतमा पनि कभर गीत गाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ९ : ५६ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

काठमाडाैं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले