पूर्व प्रधानसेनापति कटुवालको स्वास्थ्य सुधारोन्मुख « Khabarhub

पूर्व प्रधानसेनापति कटुवालको स्वास्थ्य सुधारोन्मुख


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाको पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालको स्वास्थ्यअवस्था सुधारोन्मुख देखिएको छ।

दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटवाल गत मंगलबारदेखि छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले कटवालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएका छन्।

२० वैशाख ०६६ मा उनलाई प्रधानसेनापतिबाट हटाउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयास असफल भएको थियो।

कटवाल २०६३ भदौ २४ देखि प्रधानसेनापति भएका थिए।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १२ : २७ बजे

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,