सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँ घट्यो « Khabarhub

सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँ घट्यो


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँ घटेको हो। त्यसैगरी चाँदी तोलामा ४५ रुपैयाँ घटेको हो।

महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन प्रतितोला एक लाख तीन हजार छ सय कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय २० तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ११ : ५८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल