राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु « Khabarhub

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा बस्ने कि बाहिरिने विषयमा अन्तिम निर्णय हुनेछ।

बैठकअघि सभापति रवि लामिछानेले बालुवाटर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । सो भेटमा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय बाहेकका मन्त्रालय प्रस्ताव गरेका थिए।

गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपामा यसबारे छलफल भइरहेको छ। निर्णायक भन्दै शनिबार बसेको बैठक बिना निष्कर्ष सकिएको थियो।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १२ : ५२ बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि