ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु « Khabarhub

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

बझाङ – ट्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार युवतीको मृत्यु भएको छ।

बझाङको केदारस्यूँ गाउँपालिकाको वडा नम्बर २ र ४ को सिमाना बजुवा बगर नजिक भएको दुर्घटनामा अन्दाजी २० वर्षकी युवतीको मृत्यु भएको हो।

धनगढीबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको मालबाहक ट्रकले सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

​​घटनालगत्तै मोटरसाइकल चालक र ट्रक चालक फरार छन्।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ११ : ०१ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या