सुर्खेतबाट ब्राउन सुगरसहित चार जना पक्राउ « Khabarhub

सुर्खेतबाट ब्राउन सुगरसहित चार जना पक्राउ


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेतमा ब्राउन सुगरसहित चारजना प्रकाउ परेका छन् ।

प्रकाउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ बर्ने २४ वर्षीया प्रीतम शाही, नगरपालिका–४ बस्ने १९ वर्षीय अविषेक बस्नेत, २० वर्षीय रोहन धौलाकोटी र २६ वर्षीय दिपेश थापा मगरलाई कर्णाली प्रदेश प्रहरी ब्यूरो, लागूऔषध नियन्त्रण व्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त प्रहरी टोलीले प्रकाउ गरेको हो ।

कोठा नजिकै जमिनमुनिमा गाडिएको अवस्थामा १५ ग्राम ९ मिलि ग्राम लागुऔषध ब्राउनसुगर सहित २१ हजार ९ सय ४० रुपैयाँ बरामद गरेको छ ।

उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : १४ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको