तरकारी र फलफूलको आजको मूल्य कति?   « Khabarhub

तरकारी र फलफूलको आजको मूल्य कति?  


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको न्यूनतम मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार रातो आलु २८ रुपैयाँ प्रतिकेजी, नेपाली गोलभेँडा ठुलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ। यसै गरी नेपाली सुन्तला १६० रुपैयाँ, कालो अंगुर र अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ। साथै, हरियो अंगुर १५०, अम्बा १००, आभोकाडो ४००, किवि ३०० प्रतिकेजी र केरा १४० रुपैयाँ दर्जन रहेको छ।

कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३५० रुपैयाँ तोकिँदा ब्रोकाउली ३० रुपैयाँ, काउली स्थानीय ज्यापु २५ रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ४०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ।

यस्तै गरी, तामा ९० रुपैयाँ, लोकल गाजर २० रुपैयाँ, खुर्सानी सुकेको ४०० रुपैयाँ, हरियो खुर्सानी ७० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ८० रुपैयाँ प्रतिकेजीमा पाइन्छ।

यसै गरी, राजमा घिउ सिमी ९० रुपैयाँ, तिते करेला १५० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, सुकेको प्याज ३८ रुपैयाँ, भिण्डी १२० रुपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ८० रुपैयाँ, हरियो धनियाँ ५० रुपैयाँ र कागती १४० रुपैयाँ प्रतिकेजी रहेको छ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ९ : ४३ बजे

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका

चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका

विश्वकप : लुकाकु चम्किँदा हारबाट जोगियो बेल्जियम, इजिप्टसँग १-१ को बराबरी

सियाटल – सियाटल स्टेडियममा सोमबार राति भएको समूह ‘जी’ को