इटालियन सिरी ए फुटबल: घरेलु मैदानमा मिलानको जित « Khabarhub

इटालियन सिरी ए फुटबल: घरेलु मैदानमा मिलानको जित


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलान विजयी भएको छ। मिलानले टोरिनोलाई १–० गोल अन्तरले पराजित गरेको हो।

शुक्रबार रातिको खेलमा मिलानको जितमा ओलिभर जेरुडले ६२ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो। जितसँगै मिलानले २२ खेलमा ४१ अंक बनाएको छ। मिलान तालिकाको तेस्रो स्थानमा छ। टेरिनो ३० अंकसहित सातौं स्थानमा छ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ७ : २९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार