अमेरिकाको आकाशमा उडेको अर्को शंकास्पद वस्तु पनि खसालियो « Khabarhub

अमेरिकाको आकाशमा उडेको अर्को शंकास्पद वस्तु पनि खसालियो


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाले आफ्नो आकाशमा देखिएको अर्को शंकास्पद वस्तु खसालेको छ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अलास्का राज्यको आकाशमा उडिरहेको वस्तु लडाकु विमानको प्रयोगबाट खसालेको बताएका हुन्।

केही दिनअघि मानवरहित चिनियाँ बेलुन खसालेको अमेरिकाले यो वस्तुबारे केही बताइएको छैन।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १० : ०८ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ