महिला ट्वान्टी-२० विश्वकप : घरेलु टोलीमाथि श्रीलंकाको रोमाञ्चक जित « Khabarhub

महिला ट्वान्टी-२० विश्वकप : घरेलु टोलीमाथि श्रीलंकाको रोमाञ्चक जित


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आठौं संस्करणको आईसीसी महिला ट्वान्टी-२० विश्वकपमा श्रीलंकाले विजयी सुरुआत गरेको छ ।

शुक्रबार राति भएको उद्घाटन खेलमा घरेलु टोलीमाथि श्रीलंकाले तीन रनको रोमाञ्चक जित निकाल्दै सुखद सुरुआत गर्‍यो ।

दक्षिण अफ्रिकाको केप टाउनस्थित न्युल्यान्ड क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमा समेटियो ।

जितसँगै २ अंकका साथ श्रीलंका समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । दक्षिण अफ्रिका भने अंकबिहिन रहँदै दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ११ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै