प्रि-ओपन सेसन नेप्सेमा १.४४ अंकले ओरालो « Khabarhub

प्रि-ओपन सेसन नेप्सेमा १.४४ अंकले ओरालो


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा ओरालो लागेको छ। नेप्से परिसूचकमा १.४४ अंकले ओरालो लागेर २१७१.१२ विन्दुमा आएको छ।

यससँगै ४५ कम्पनीको ६ हजार ५५६ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ३० लाख लाख २६ हजार ९६९ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने २८ कम्पनी घटेको छ। ४ कम्पनी स्थिर रहेको छ।

१३ उपसूचकहरू मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीमा ओरालो लागेको छ। बाँकी २ कम्पनीमा भने कुनै पनि परिवर्तन आएको छैन।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ११ : ३६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल