प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.५५ अकको वृद्धि « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.५५ अकको वृद्धि


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ । साताको दोस्रो कारोबार नेप्से ०.५५ अंकले उकालो लागेर २१२२.४१ विन्दुमा आएको छ ।

प्रि-ओपन सेसनमा नेप्से १४ कम्पनीको कारोबार हुँदा ६ कम्पनीमा वृद्धि भएको र ८ कम्पनीमा ओरालो लागेको छ । १ हजार ९२५ सेयर कित्ता किनबेच हुँदा ९ लाख ८४ हजार २५८ रुपैयाँको सेयर  कारोबार भएको छ ।

यो सेसनको १३ उप सूचकहरूमध्ये  २ कम्पनीमा वृद्धि भएको  छ भने ७ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ११ : ४३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना