अस्मिता अधिकारी र भीष्मको ‘अम्खोरामा पानी’ सार्वजनिक  | Khabarhub Khabarhub

अस्मिता अधिकारी र भीष्मको ‘अम्खोरामा पानी’ सार्वजनिक 


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका अस्मिता अधिकारी र गायक भीष्म अधिकारीको लोकशैलीको ‘अम्खोरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । तेजश रेग्मीको शब्द, संगीत रहेको  गीतमा  एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन् । भिडियोमा सुधीर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछानेको अभिनय देख्न सकिन्छ। 

पर्वतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा सुधीर श्रेष्ठ, लोसिना लामिछाने, लोमश शर्मा र स्मारिका ढकाललाई निर्देशक रामजी लामिछानेले गज्जबसँग नचाएका छन् । 

मन कृष्ण  महर्जनको छायांकन तथा बन्दे प्रसादले सम्पादन रहेको सार्वजनिक गीत गायक भीष्मको स्वरमा पहिलो हो ।

पेशाले स्ट्रक्चरल इन्जिनियर समेत रहेका गायक भीष्मको शब्दमा यसअघि नै  ‘माया टिकटके’ ले चर्चा पाएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ५ : ०५ बजे

टेकु दोभानमा एक जना मृत फेला

काठमाडौं- काठमाडौं महानगरपलिका–१२ टेकुस्थित टेकु दोभानमा आज एकजना महिलाको शव

बाढीका कारण पोखराको पर्यटनमा असर

गण्डकी- दशैंलगत्तै देशभर आएको बाढीका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर

ताप्लेजुङको सिदिङवा गाउँपालिकामा बोलेरो गाडी दुर्घटना, एक जनाको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोपस्थित सडक खण्डमा बोलेरो गाडी दुर्घटना

चाडपर्वमा दूध र दुग्धजन्य पदार्थको स्वच्छतामा ध्यान दिन महानगरको आग्रह

काठमाडौं- काठमाडौं महानगरले चाडपर्वको समयमा दूध र दुग्धजन्य खाद्य पदार्थको

सेप्टेम्बरमा ७८ हजार पर्यटक भित्रिए

काठमाडौं- सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल