फ्यानको धड्कन बढाउने सुरविना कार्कीको ‘बोल्ड’ रुप (फोटो फिचर) « Khabarhub

फ्यानको धड्कन बढाउने सुरविना कार्कीको ‘बोल्ड’ रुप (फोटो फिचर)


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नायिका सुरविना कार्की । तस्वीर: इन्स्टाग्राम


नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली दर्शकले उनलाई अब फिल्म ‘लप्पन छप्पन २’ मा देख्न पाउनेछन् । फिल्ममा सुरविनाको शीर्ष भूमिका रहनेछ ।

फिल्मका अलावा सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई प्रायः बोल्ड अवतारमा पस्केकी हुन्छिन् ।

करिअरको खोजीमा मुम्बईमा रहेकी सुरविनाले केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छिन् । तर, ती फिल्मले भन्दा उनलाई आफ्नो बोल्डनेसले धेरै दर्शकमाझ चिनएको छ ।

ग्ल्यामरका कारण चर्चामा रहने सुरविनाले ‘छप्पन छप्पन २’ मा कस्तो अभिनय गर्ने हो, त्यो भने हेर्न बाँकी छ ।

 

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : २० बजे

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६