प्रतिनिधिसभा नियमावली मस्यौदा पारित | Khabarhub Khabarhub

प्रतिनिधिसभा नियमावली मस्यौदा पारित


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाअभियोग प्रस्ताव पाँच महिनाभित्र टुंगो लगाउने व्यवस्थासहित प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरिएको छ । 

प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको बिहीबारको बैठकले महाभियोग प्रस्तावलाई ५ महिनाभित्र टुंगो लगाउने र यदि समय अभावले टुंगो लगाउन नसके नयाँ निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाले निष्कर्षमा पुर्‍याउने व्यवस्थासहितको प्रतिनिधिसभा नियमावली मस्यौदा पारित गरेको हो । 

समितिबाट पारित नियमावलीलाई प्रतिनिधिसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ५ : ४७ बजे

केराबारी गाउँपालिकाका क्रसरमा ज्यानमारा खाल्डो, लियो दुई बालकको ज्यान

विराटनगर– मोरङको केराबारी गाउँपालिका-८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर

इजरायलको आक्रमणमा १३ सय बढीको मृत्यु : लेबनानबाट सयौं प्रक्षेपण

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो तीन सातामा

देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा वर्षा 

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र

भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

नवलपरासी– भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज १८ गते शुक्रबार सन्