अखिल अध्यक्ष हारेपछि लामिछानेले भने- ‘मर्यादा बिर्सनेलाई प्यार’ « Khabarhub

अखिल अध्यक्ष हारेपछि लामिछानेले भने- ‘मर्यादा बिर्सनेलाई प्यार’


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्वियु)को महाधिवेशनमा अध्यक्षमा पराजित भए आरसी लामिछानेले आक्रोश व्यक्त गरेका छन्।

बिहीबार राती भएको अन्तिम मत परिणाम अनुसार समिर बडालसँग पराजित भएपछि लामिछानेले सामाजिक सञ्जालमा ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो नीचतालाई धिक्कार। हामी भेट्ने छौ।’ लेखेका छन्।

बडालले ९६२ मत पाएर विजयी हुँदा लामिछानेले ३५६ मत पाएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : ५२ बजे

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो