उपराष्ट्रपति 'मदानी महोत्सव'मा भाग लिन रौतहट जाँदै | Khabarhub Khabarhub

उपराष्ट्रपति ‘मदानी महोत्सव’मा भाग लिन रौतहट जाँदै


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दकिशोर पुन आज रौतहट जाँदै छन् ।

रौतहटस्थित मौलापुर नगरपालिकाले मनाउँदै आएको ‘मदानी महोत्सव’ अवलोकनका लागि उपराष्ट्रपति पुन रौतहट जान लागेका प्रतिनिधिसभा सांसद प्रभु साहले जानकारी दिएका छन्।

उनका अनुसार शिव पार्वतीको विवाहको रूपमा मदानी महोत्सव मनाइन्छ। ‘लामो समयसम्म शिव पार्वतीको बिबाहोत्सब मनाउने चलन अन्यत्र कुनै ठाउँ छैन, जो रौतहटमा छ,’ सांसद साहले भने ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : १० बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न