ट्याक्टरबाट खसेर चालकको मृत्यु « Khabarhub

ट्याक्टरबाट खसेर चालकको मृत्यु


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको नेपालगन्ज उपमहानगरपालिका १६ सुख्खा बन्दरगाहमा ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय भारतीय नागरिक जयप्रकाश बर्मा रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका बर्माको उपचारको लागी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

भारतीय नम्बरको ट्याक्टरको टायर फुस्किएर बर्मा खसेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १२ : ४२ बजे

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा