प्रजातन्त्र दिवसमा प्रहरी कार्यालय परिसरमा वृक्षारोपण (फोटो फिचर) « Khabarhub

प्रजातन्त्र दिवसमा प्रहरी कार्यालय परिसरमा वृक्षारोपण (फोटो फिचर)


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भैरहवा – ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण गरिएको छ ।

दिवसको अवसर पारेर लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी टेकप्रसाद राई, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकाल, प्रहरी अधिकृत र कर्मचारीलगायतले भैरहवा स्थित कार्यालय परिसरमा वृक्षारोपण गरेका हुन् ।

न्युज कारखानाबाट

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : ०२ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने