भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टको चासो « Khabarhub

भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टको चासो


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टले चासो देखाएका छन् ।

अर्जेन्टिना र इजिप्टले तेजस लडाकु विमान खरिदका लागि चासो देखाएको उक्त विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडका अध्यक्ष सीबी अनन्तकृष्णन्ले जानकारी दिएका हुन् । तेजस लडाकु विमान आपूर्ति गर्ने विषयमा ती मुलुकसँग भरातले संवाद गरिरहेको उनको भनाइ छ ।

उनका अनुसार इजिप्टले २० तथा अर्जेन्टिनाले १५ वटा लडाकु विमान खरिद गर्ने चाहना व्यक्त गरेका छन् । यसबाहेक अमेरिका, अष्ट्रेलिया, इण्डोनेशिया, मलेशिया र फिलिपिन्सले पनि तेजस लडाकु विमान खरिद गर्न चासो देखाएको जनाइएको छ ।

सिंगल इन्जिन मल्टिरोल लडाकु विमानले उच्च जोखिम रहेको आकाशमा समेत उडान भर्न सक्ने भारतीय टेलिभिजन एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : ०८ बजे

केही भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : बायर्न म्युनिखलाई हराउँदै पीएसजी फाइलनमा प्रवेश

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फाइनलमा

आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद अंक तालिकाको

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका