प्रि-ओपन सेसनमा नेप्से २ अंकले वृद्धि « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से २ अंकले वृद्धि


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा २.०४ अंकले वृद्धि भई २०२९ विन्दुमा आएको छ ।

यससँगै २० कम्पनीको १५ हजार १०० कित्ता सेयर खरिदबिक्री हुँदा ६४ लाख ५०९ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । ४ कम्पनी स्थिर रहेको छ ।

यता,१३ उपसूचकहरू मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ११ : २८ बजे

कालिगण्डकीमा खसेर बालक बेपत्ता

म्याग्दी – म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा

सात हजार ४६२ बालबालिका सरकारको संरक्षणमा

काठमाडाैं – चालु आर्थिक वर्षमा बालबालिका विरुद्धको हिंसा तथा जोखिममा

अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान – मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

आजका समाचार : आयोगको प्रतिवेदनले खैलाबैला, रवीन्द्र उत्कृष्ट जीत र मध्यपूर्वमा हानाहान जारी

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटलेनेपालका रवीन्द्र ढाँटले