भारतीय कम्पनीद्वारा नयाँ सुपरसोनिक विमानको डिजाइन सार्वजनिक « Khabarhub

भारतीय कम्पनीद्वारा नयाँ सुपरसोनिक विमानको डिजाइन सार्वजनिक


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको सरकार सञ्चालित विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले नयाँ सुपरसोनिक विमानको डिजाइन सार्वजनिक गरेको छ । उक्त कम्पनीले भारतीय वायुसेनाका लागि निकै महत्वपूर्ण मानिएको हवाई प्रशिक्षण विमानको डिजाइन सार्वजनिक गरेको हो ।

उक्त कम्पनीले विज्ञप्ति जारी गर्दै एचएलएफटी–४२ को डिजाइन सार्वजनिक गरेको हो । कम्पनीले यसलाई नयाँ पुस्ताको सुपरसोनिक प्रशिक्षण विमानको संज्ञा दिएको छ ।

यस विमानमा एक्टिभ इलेक्ट्रोनिकल्ली स्क्यान्ड एरे (एसा), इलेक्ट्रोनिक वारफेयर (ईडब्लू), इन्फ्रारेड सर्च एण्ड ट्र्याक (आईआरएसटी), फ्लाई बाई वायर (एफबीडब्लू) जस्ता उपकरण जडान गर्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ७ : ३९ बजे

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही